प्यूठान भ्यान दुर्घटना : मृतक दुई युवकको खुल्यो पहिचान
Your ads here755 X 100

प्यूठान : माण्डवी गाउँपालिका–१ डाम्रीखोला नजिकै भएको सवारी दुर्घटनामा ज्यान गुमाउने दुई जनाको पहिचान खुलेको छ । अमनी भ्यान दुर्घटना हुँदा प्यूठान नगरपालिका–४ खमल्दीका चालक २४ वर्षीय दिलिप परियार र मल्लरानी गाउँपालिका–५ धुदीका २४ वर्षीय अभिषेक कवर रहेका छन् । दुर्घटनामा परेको लु प्र ०२ ००१ ज ०१०४ नम्बरको भ्यान क्वाडी–बाग्दुला सडकमा चल्ने सवारी हो । हिजो साँझ गाडी तिराम गएको बुझिएको छ ।