श्रम स्वीकृति लिन लगिन गर्ने आइडी र पासवर्ड बिर्सिएमा मोबाइल नम्बर र इमेलविना नै कसरी परिवर्तन गर्ने ?
Your ads here755 X 100

काठमाडौं : श्रम स्वीकृति लिन लगिन गर्ने आइडी र पासवर्ड बिर्सिएमा मोबाइल नम्बर र इमेलविना नै परिवर्तन गर्न सकिने भएको छ। वैदेशिक रोजगार विभागले सेवाग्राही स्वयम्ले आफ्नो जन्म मिति र राहदानी जारी मिति राखी आफ्नो पासवर्ड रिसेट गर्ने व्यवस्था मिलाइएको हो। वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले श्रम स्वीकृती प्राप्त गर्न अनलाइन आवेदन गर्नका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली प्रयोग गर्दै आएका छन्। उक्त प्रणाली प्रयोग गर्दा सेवाग्राहीले पासवर्ड बिर्सी आफ्नो प्रोफाइलमा लगइन गर्न समस्य