क्युआर कोड स्क्यान गर्दै हुनुहुन्छ ? सावधान, सजिलोले व्यहोर्नु पर्ला ठूलो नोक्सानी
Your ads here755 X 100

भारत : रेस्टुरेन्ट र क्याफेहरूमा आजकल डिजिटल मेनुको प्रयोग निकै बढेको छ । मानिसहरूले टेबलमा राखिएको क्युआर कोड स्क्यान गरेर सिधै आफ्नो फोनमा मेनु हेर्ने गर्छन् । यो तरिका सजिलो र छिटो भए पनि जोखिमपूर्ण हुन सक्छ । रिपोर्टअनुसार एक महिलाले रेस्टुरेन्टमा क्युआर कोड स्क्यान गरेर मेनु हेरेपछि उनलाई अज्ञात नम्बरबाट लगातार फोन र म्यासेज आउन थाले । अनुसन्धान गर्दा उनको मोबाइल नम्बर रेस्टुरेन्ट स्टाफसम्म पुगेको र उनीहरूबाट दुःख दिने काम भएको पत्ता लागेको थियो ।यो घटना सामाजिक सञ्जालमा तीव्र रूपमा भा