गरीब घर–परिवार पहिचानका लागि अनुगमन
Your ads here755 X 100

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाले सञ्चालन गरिरहेको गरीब घरपरिवार पहिचान कार्यक्रम अन्तर्गत वडा नं. ३ को जयनेटामा अनुगमन गरिएको छ । नेपाल सरकारको गरीब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले घरदैलोमै पुगेर तथ्यांक संकलन कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले संकलन भइरहेको तथ्यांक अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै यही तथ्यांकका आधारमा संघ, प्रदेश र स्थानीय तहका सरकारले वास्तविक गरीब घरपरिवार पहिचान गरी