साढे ७ खर्ब नाघ्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड
Your ads here755 X 100

काठमाडौं : देशको कूल बेरुजु रकम साढे ७ खर्ब रुपैयाँमाथि पुगेको छ। महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा बेरुजु रकम ७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको उल्लेख छ।महालेखापरीक्षकको कार्यालयले आव २०८१/८२ मा संघीय, प्रदेश , स्थानीय तह, संगठित संस्था र संघीय कानुनद्वारा तोकिएका अन्य संस्था तथा समितिको ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरेको छ।गत भदौ २३ र २४ को आन्दोलन र घटनाका कारण १७९ कार्यालय तथा निकायको लेखा र