जीमेल प्रयोगकर्तालाई ‘झट्का’ : यी काम नगरे ‘स्टोरेज’ पाँच जीबीमा घट्ने
Your ads here755 X 100

भारत : जीमेल प्रयोगकर्ताहरूलाई ठूलो झट्का लाग्न सक्ने भएको छ । गुगलले अब जीमेलसँग पाइने ‘फ्रि स्टोरेज’ मा सीमितता लगाउने तयारी गरिरहेको छ । हाल गुगलले व्यक्तिगत अकाउन्टका लागि राम्रो मात्रामा निःशुल्क स्टोरेज दिन्छ, जुन गुगल ड्राइभ, गुगल फोटो र र जीमेलबीच सम्बन्धित हुन्छ । तर यो सीमा चाँडै परिवर्तन हुन सक्छ ।एक रिपोर्टअनुसार केही प्रयोगकर्ताहरूले नयाँ गुगल अकाउन्टका लागि स्टोरेज सीमा घटाउने परीक्षण भइरहेको देखेका छन्, जुन सामान्य रूपमा पाइने १५ जीबी भन्दा कम हो । धेरै वर्षदेखि गुगलले