कुशल र आसिफको शतकीय साझेदारीमा नेपालको राम्रो सुरुवात
Your ads here755 X 100

काठमाडौं : आइसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको १९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.४ ओभरमा नेपालले १०० रन पूरा गरेको हो । नेपालका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले बिना कुनै विकेटको क्षतिमा शतकीय साझेदारी पूरा गरेका हुन् ।