पैसा पठाउन बन्द गरेपछि श्रीमानसँग मिलेर इन्जिनियर प्रेमीको हत्या
Your ads here755 X 100

भारत : एक महिलाले भारत मुम्बईको वसईमा आफ्नै श्रीमानसँग मिलेर प्रेमीको हत्या गरेकी छन् । त्यसपछि शवलाई निलो ड्रममा हालेर नालामा फालिएको थियो । प्रहरीले शव बरामद गर्दै आरोपी महिलालाई पक्राउ गरेको छ ।मेरठको ‘निलो ड्रम’ काण्ड धेरैलाई याद नै होला । त्यहाँ मुस्कान नामकी महिलाले आफ्ना प्रेमीसँग मिलेर श्रीमानको हत्या गरी शवलाई निलो ड्रममा राखेर माथिबाट सिमेन्ट हालेर लुकाएकी थिइन् । यस पटक भने घटना उल्टो भएको छ । मुम्बईको वसईमा एक महिलाले आफ्नै श्रीमानसँग मिलेर आफ्ना इन्जिनियर प्रेमीलाई कुटपि