भारतीय सेना प्रमुखको चेतावनी : पाकिस्तान भूगोलमा रहने कि इतिहासमा मात्रै सोच्नु पर्छ
Your ads here755 X 100

भारत : भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीले पाकिस्तानलाई खुला रुपमा कडा चेतावनी दिएका छन् । उनले यदि पाकिस्तानले आतंकवादलाई समर्थन गर्न नछोडे र भारतविरुद्ध आतंकवादी गतिविधि बढाइरहे, भारतले कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले पाकिस्तानलाई ‘भूगोलमा रहन चाहन्छ कि इतिहासमा सीमित हुन चाहन्छ’ भन्नेबारे सोच्नु पर्ने बताएका छन् ।‘सेना संवाद’ कार्यक्रममा बोल्दै द्विवेदीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले ‘अपरेशन सिन्दूर’ जस्तो अवस्था फेरि दोहोरिए भारतले आफ्नो स