यस साता देशको कुन स्थानमा कस्तो रहला मौसम, वर्षा र हावाहुरीको सम्भावना कति ?
Your ads here755 X 100

काठमाडौं : साताभर स्थानीय वायु, पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभाव रहने देखिन्छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली भू-भागअन्तर्गत कोशी, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशमा साताको सुरु र अन्त्यमा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित मध्यमसम्मको हिमपात/वर्षाको सम्भावना छ।पहाडी भू-भागअन्तर्गत कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरुवात र अन्त्यमा केही स्थानहरूमा तथा लुम्बिनी प