दराज नेपालमा नेतृत्व हस्तान्तरण योजना घोषणा
Your ads here755 X 100

काठमाडौं : दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज समूहले दराज नेपालको प्रबन्ध निर्देशक पदबाट आँचल कुँवर बाहिरिने तथा आगामी दिनमा कम्पनीलाई सल्लाहकारका रूपमा सहयोग जारी राख्ने घोषणा गरेको छ। दराज नेपालको आगामी विकास यात्राको नेतृत्व गर्न बेन यी कार्यवाहक प्रबन्ध निर्देशकको भूमिकामा रहनेछन्। त्यसैगरी, कम्पनीको व्यावसायिक सञ्चालनको नेतृत्व गर्न रतिश लुइटेल प्रमुख व्यावसायिक अधिकृत नियुक्त भएका छन्। यो नेतृत्व परिवर्तन असार १७, २०८३ देखि लागू हुनेछ।कुँवरले साढे चार वर्षभन्दा बढी समय दराज