मिडिया तर्सियो भने देश पनि तर्सिन्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
Your ads here755 X 100

हेटौंडा : सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मिडिया तर्सियो भने देश पनि तर्सिने बताएका छन्। शुक्रबार हेटौंडामा नेपाल पत्रकार महासंघ बागमती प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा उनले अहिले मिडिया तर्सिरहेको बताए। ‘स्वतन्त्रताको पहिलो संग्राम, योद्धा मिडिया हो। आवाजविहीनको आवाज मिडिया हो। मिडिया भनेका श्रेष्ठले भने, ‘तर अहिले मिडिया आफू तर्सिएको छ र अरुलाई पनि तर्साइरहेको छ। मिडियाले सत्यमा आधारित भएर लेख्नुपर्छ। मिडिया तर्सियो भने देश तर्सिन्छ। मिडिया तर्सियो