छानबिन टोली मुस्ताङमा
Your ads here755 X 100

मुस्ताङ : चीनको कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारीसाधन आयातमा कैफियत रहे/नरहेको छानबिन गर्न अर्थमन्त्रालयद्वारा गठित समिति मुस्ताङ पुगेको छ।भन्सार विभागका निर्देशक भूपालराज शाक्यको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ पुगेर अनुसन्धान सुरु गरेको हो। टोलीले पोखराको हेम्जामा ९८ वटा, पर्वतको कुश्मामा १७ वटा र मुस्ताङको जोमसोम बसपार्कमा पार्किङ गरी राखिएका २६६ वटा विद्युतीय सवारीसाधनको स्थलगत अनुगमन गरिसकेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालले जा