युक्रेनद्वारा रुसी नियन्त्रणमा रहेका ५ जहाजमाथि ड्रोन आक्रमण
Your ads here755 X 100

मस्को: युक्रेनले अजोभ सागर र रुसको कब्जामा रहेका युक्रेनी तटीय क्षेत्र नजिक अवैध सामान ओसारपसार गरिरहेका पाँचवटा जहाजलाई निशाना बनाएको दाबी गरेको छ। युक्रेनी ड्रोन फोर्सका कमाण्डर रोबर्ट ब्रोभडीले ती जहाजहरू युक्रेनी अन्न 'चोरी' गर्नका साथै सैन्य सामग्री र इन्धन ढुवानीमा संलग्न रहेको आरोप लगाएका छन्।यो आक्रमण युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युद्ध अन्त्यका लागि आमनेसामने वार्ताको प्रस्ताव राखेको भोलिपल्टै भएको हो। यद्यपि, सेन्ट पिटर्सबर्गमा