भारतबाट फर्केपछि रवि -'सीमा विवाद कुटनीतिक संयन्त्रबाटै सुल्झाइन्छ'
Your ads here755 X 100

काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फर्किएका छन्। झन्डै दुईतिहाइ नजिकको वर्तमान सरकार गठन भएपछि पहिलोपटक छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा गएका लामिछानेले आफ्नो भ्रमणबाट नेपाल–भारत सम्बन्ध ‘रिसेट’ गर्न मद्दत पुग्ने दाबी गरेका छन्।भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा गएका सभापति लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भ्रमण पूर्ण रूपमा पारदर्शी र