मेडिकेड दुरुपयोगको गम्भीर आरोप, भुटानी समुदाय चिन्तित
Your ads here755 X 100

अमेरिका : अमेरिकामा मेडिकेड कार्यक्रमको आर्थिक दुरुपयोगको घटनाले निकै चर्चा पाएको छ, जसमा नेपालीभाषी भुटानी समुदायका व्यवसायी जोडिएका छन्। अमेरिकाका एक पत्रकारले मेडिकेड कार्यक्रममा व्यापक दुरुपयोग भएको भन्दै लगातार समाचार लेखेपछि यो विषय यहाँको संसद्मा समेत सुनुवाइको विषय बनेको छ। यसले गर्दा भुटानी अमेरिकन समुदायमा तरंग फैलिएको छ।सांसद ब्रान्डन गिलको नेतृत्वमा रहेको संसदीय कार्यदलले ओहायोमा मेडिकेड कार्यक्रममा अर्बौं डलरसम्मको सम्भावित ठगी भएको दाबी गर्दै सुनुवाइ गरेको छ। सुनुवाइका क्रममा भुटान