अमेरिकी सेनाद्वारा इरानका चारवटा ड्रोन ध्वस्त, रडार केन्द्रमा पनि हमला
Your ads here755 X 100

काठमाडौं : अमेरिकी सेनाले होर्मुज स्ट्रेटतर्फ पठाइएका इरानका चारवटा ड्रोनलाई ध्वस्त पारेकाे दाबी गरेको छ।अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले शनिबार बिहानै यसको जानकारी दिएको हो ।सेन्टकमले सामाजिक सञ्जाल एक्समा लेखेको छ, 'केही समयअघि अमेरिकी सेनाले इरानका चारवटा ‘वान-वे अट्याक ड्रोन’ लाई खसालेको छ, जुन होर्मुज स्ट्रेटतर्फ पठाइएका थिए । यी ड्रोनहरू त्यस क्षेत्रको समुद्री यातायातका लागि ठुलो खतरा बनेका थिए ।'अमेरिकी कमान्डले अगाडि भनेको छ, 'थप सम्भावित आक्रमणहरू रोक्नका