ट्रम्प प्रशासनको आप्रवासी विरोधी नीति खारेज
Your ads here755 X 100

वासिङ्टन डीसी : अमेरिकाको एक सङ्घीय अदालतले ट्रम्प प्रशासनको विवादित आप्रवासन नीतिलाई खारेज गरिदिएको छ। शुक्रबार भएको उक्त फैसलासँगै ३९ देशका आप्रवासीहरूका लागि अमेरिका प्रवेश गर्ने र त्यहाँ बस्ने प्रक्रियामा सिर्जना भएको जटिलता तत्कालका लागि हटेको छ।समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाको रोड आइल्यान्डस्थित डिस्ट्रिक्ट कोर्टका मुख्य न्यायाधीश जोन म्याककोनेल जूनियरले उक्त फैसला सुनाएका हुन्। फैसलाका क्रममा मुख्य न्यायाधीश म्याककोनेलले ट्रम्प प्रशासनका नियमहरूका कारण अफ्रिका, एसिया, ल्याट