रोहितकुमार पौडेलको कप्तानीमा लिग–२ खेल्ने टोली घोषणा
Your ads here755 X 100

काठमाडौं : आइसीसी विश्वकप लिग–२ नेदरल्याण्ड्स श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । यो टिमले यूकेमा अभ्यास गर्ने र लिग–२ का लागि नेदरल्याण्ड्स जानेछ । यो श्रृंखला जुलाई २१ देखि ३१ सम्म चल्ने छ । टिममा वैकल्पिक खेलाडीको रुपमा युवराज खत्री नयाँ नाम समावेश गरिएको छ ।नेदरल्याण्ड्स सिरिज खेल्ने नेपाली टोली : रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐर (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, इशान प