रास्वपा महाधिवेशन : पदाधिकारीमा १५ सय कम मत खस्यो
Your ads here755 X 100

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा मतदान गर्न नपाएको भन्दै केहि प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । शुक्रबार अपरान्ह मतदानका लागि तोकिएको पाँच बजेको समय सकिएसँगै ढोका बन्द भएपछि मतदान गर्न नपाएको भन्दै केहि प्रतिनिधिहरुले असन्तुष्टि जनाएका हुन् । अपरान्ह ५ बजेर २ मिनेटमा मतदानस्थल पुग्दा मतदान गर्न नदिएको उनीहरुले जनाएका छन् ।उनीहरुले तीन दिनका लागि तोकिएको महाधिवेशन ६ दिन पुर्याउँदा केहि नहुने, तर आफूहरु केहि