रास्वपाको उपसभापतिमा सोविता गौतम विजयी
Your ads here755 X 100

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको) उपसभापतिमा कानुनमन्त्री सोविता गौतम विजयी भएकी छिन्। चितवनमा जारी महाधिवेशनअन्तर्गत आज पदाधिकारीका लागि भएको निर्वाचनमा उनले ७८९ मत पाइन्। उनकी प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत ल्याइन्।