प्रचण्ड श्रीलंका प्रस्थान
Your ads here755 X 100

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) श्रीलंका प्रस्थान गरेका छन्। श्रीलंकन एयरलायन्सको विमानबाट उनी बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन्। नेकपाका नेताहरूका अनुसार प्रचण्ड क्षेत्रीय स्थायित्व तथा आर्थिक उत्थानशीलतासम्बन्धी एसियाली संवादमा सहभागी हुनेछन्। उनी कार्यक्रमका एक प्रमुख वक्ता हुन्।