रुपन्देहीमा अपरेशन चार्ली : नक्कली नोटसहित ६ जना पक्राउ
Your ads here755 X 100

भैरहवा : रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छपाइ तथा कारोबारमा संलग्न गिरोहविरुद्ध सञ्चालन गरेको 'अपरेशन चार्ली' अन्तर्गत ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पुर्नेहरूमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ की ३६ वर्षीया गंगाकुमारी पुर्वछाने, पोखरा महानगरपालिका-१ का किरण कृष्ण तिवारी, भक्तपुरको चाँगुनारायण नगरपालिका-१ का रामचन्द्र खत्री, कपिलवस्तुको बाणगंगा नगरपालिका-२ का सञ्जय थारू, दोलखा शैलुङ गाउँपालिका-४ का ३८ वर्षीय पासाङ तामाङ र भारतको पश्चिम बंगाल सिलुगढीका ४९ वर्षीय बासुमित्र आ