वैदेशिक रोजगारीमा थिति बसाऊ
Your ads here755 X 100

सरकारले भन्यो, वैदेशिक रोजगारीमा जाँदा प्रवेशाज्ञा शुल्क लाग्दैन, जहाज भाडा पनि तिर्नु पर्दैन, अर्थात् फ्रि भिसा, फ्रि टिकट। तर युवाहरू ठगिने क्रम रोकिएन। कमैले मात्रै फ्रि भिसा, फ्रि टिकटको सुविधा पाए। वैदेशिक रोजगार व्यवसायीले शुल्क लिएर पनि नलिएको भन्ने कागज गराउँदै वा शुल्क तिरेनौं भन्ने कबोल गराउँदै युवालाई विदेश उडाइरहे। सरकारी नियम त के पनि हो भने कुनकुन व्यवसायीले कहिले कहिले र कोकसलाई विदेश पठाए भन्ने जानकारी वैदेशिक रोजगार विभागलाई गराउनुपर्छ। त्यसो नगरेको भनेर हालै सरकारले सयौं व