जापानको क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियाकी किम यो जोङको सैन्य धम्की
Your ads here755 X 100

उत्तर कोरिया : उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले जापानले अमेरिकामा निर्मित टोमाहक क्रुज क्षेप्यास्त्र परीक्षण गरेपछि प्योङयाङले ‘थप सैन्य विकल्पहरू’ अपनाउने चेतावनी दिएकी छन् । बुधबार सरकारी सञ्चारमाध्यम केसीएनएमार्फत जारी गरिएको वक्तव्यमा किमले जापानी सेनाले आफ्नो रक्षात्मक भूमिकाबाट टाढिँदै पूर्व–आक्रमण गर्न सक्ने सैन्य शक्तिमा रूपान्तरण भइरहेको आरोप लगाएकी छन्।प्रशान्त महासागरमा रहेको एजिस विध्वंसक जहाज ‘चोकाई’ बाट जापानले हालै गर