धर्मेन्द्र प्रधानको राजीनामापछि अब के हुन्छ ? अभिजीत दीपकेले उठाए ई–२० पेट्रोलको विषय
Your ads here755 X 100

भारत : नीट प्रश्नपत्र चुहावटको विरोधमा जन्तर–मन्तरमा अभिजीत दीपकेको नेतृत्वमा चलेको लामो आन्दोलन समाप्त भएको छ । त्यसपछि धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । अब कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके आगामी रणनीति बनाउन व्यस्त छन् ।दीपकेले सरकारको इथानोल मिश्रित इन्धन नीति (इ–२० पेट्रोल), बढ्दो बेरोजगारी तथा झारखण्डमा कथित परीक्षा अनियमितताविरुद्ध भइरहेको विद्यार्थी आन्दोलनलगायतका विषयमा चर्चा गरेका छन् । उनले राजनीतिमा प्रवेश गर्ने सम्भावना अस्वीकार गर्दै सीजेपी अहि