वैदेशिक रोजगार व्यवसायी र सरकारबीच सहमति,आन्दोलनका कार्यक्रम फिर्ता
Your ads here755 X 100

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। सोमबार युवा तथा श्रम रोजगार मन्त्रालयसँग भएको छलफलपछि संघले आफ्ना सम्पूर्ण दबाबमूलक कार्यक्रम फिर्ता लिएको हो।मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेले विज्ञप्ति जारी गर्दै सहमतिपछि वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना सम्पूर्ण दबाबमूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएका छन्।विज्ञप्तिअनुसार विभिन्न शीर्षकका १५ बुँदे मागमध्ये अधिकांश नीतिगत सम्बोधनसँग सम्बन्धित रहेकाले ती मागहरू वैदेशिक