फितलो जलवायु कूटनीति
Your ads here755 X 100

कार्बन उत्सर्जनको रापले हिमालको हिउँ पग्लिने क्रम तीव्र छ, तर विडम्बना– हिमाल जोगाउने हाम्रो जलवायु कूटनीतिको तापक्रम भने औपचारिकताको हिउँमा जमेको छ। एक दशकभन्दा लामो समयदेखि नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाली एजेन्डा र ‘जलवायु न्याय’को आवाज उठाउँदै आएको सर्वविदितै छ। तर पनि हाल जारी ‘कोप–३१’ सम्मेलनमा नेपाल, भुटान र किर्गिस्तानले हिमाली संकटबारे छुट्टै छलफल चलाउन राखेको संयुक्त प्रस्ताव अस्वीकृत भयो। जल तथा मौसम विज्ञान विभाग र पर्वतीय अध्ययनहरूले