जुन जोगी आए नि विदेशै रोज्ने
Your ads here755 X 100

काठमाडौं : पुरानो राजनीतिक संस्कार बदल्ने र राज्य सञ्चालनमा नयाँ थिति बसाल्ने उद्घोषसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा पुगेपछि भने पुरानै राजनीतिक दलहरूको कार्यशैली पछ्याउन थालेको छ। यसको पछिल्लो उदाहरण बनेको छ—संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा मन्त्री र उच्चपदस्थ सरकारी कर्मचारीहरूको बाक्लो उपस्थिति।जलवायु परिवर्तनको चुनौती सामना गर्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी उपस्थिति आवश्यक छ। तर, यही सम्मेलनमा सहभागी हुन ५ जना मन्त्रीसहित दर्जन