नोटिफाई नेपालLoading...


मधेश सरकारको सामाजिक विकास मन्त्रालयले १३६ पालिकामा जनस्वास्थ्य प्रयोगशालाका लागि स्वास्थ्य उपकरण खरिद गर्दा ५२ करोड ९ लाख ८७ हजार ४ सय ६० रुपैयाँ भ्रष्टाचार भएको निकर्षसहित अख्तियारले आइतबार विशेष अदालतमा चारवटा मुद्दा दायर गरेको छ ।



-1782095120.jpg)



९ असार , २,०८३