नोटिफाई नेपालLoading...


१५ वैशाख, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ६ जना राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ। कम्पनीले हालै देशभर १० लाखभन्दा बढी घरधुरीमा इन्टरनेट जडान गरेको उपलब्धिको अवसरमा यो घोषणा गरेको हो। नयाँ ब्रान्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार…







२६ जेठ , २,०८३