नोटिफाई नेपालLoading...


१६ वैशाख, काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले बढुवा गरेका नेपाल प्रहरीका ६ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ देखि नै लागू हुनेगरी डीआईजी चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई एआईजीमा बढुवा गरेको हो । बढुवा भएका एआईजीहरूलाई मन्त्रिपरिषद् बैठकले…







२६ जेठ , २,०८३