पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले आगामी वर्षको नीति तथा कार्यक्रमका लागि पार्टीसँग सुझाव मागेका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको सोमबार बसेको बैठकमा उनले सुझाव मागेका हुन् । उनले भने, ‘यो नीति तथा कार्यक्रम तय गर्ने समय हो, सार्वजनिक हित र सेवामूलक घोषणाका लागि साथीहरूको सुझाव आवश्यक छ, नागरिकको मन […]