काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले जम्मु–कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनामा ज्यान गुमाएका नेपाली नागरिकसहित सबै दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पूर्वराजाको तर्फबाट जारी गरिएको समवेदना सन्देशमा भारत र भारतीय सरकारप्रति समेत गहिरो सहानुभूति प्रकट गरिएको छ । सन्देशमा भनिएको छ, “वसुधैव कुटुम्बकम्” को आदर्श […]