काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले उनलाई अल्झाइ रहेको तथा युद्ध विरामप्रति गम्भीर नभएको कुरामा आशंका व्यक्त गरेका छन्। रोममा पोप फ्रान्सिसको अन्त्येष्टि कार्यक्रममा पुगेका ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गरेपछि सो कुरा बताएका थिए। उनले निहत्था युक्रेनी सर्वसाधारणमाथि आक्रमण गर्नु गलत भएको उल्लेख गरेका छन्। सेन्ट पिटर बासिलियामा अन्त्येष्टि […]