दाङ –नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री माननीय डा. प्रकाश शरण महतले भारतको कस्मिरमा भएको हिन्दु लक्षित आतंककारी हमलाको निन्दा गरेका छन्। पार्टीको कार्यक्रमको सिलसिलामा दाङ पुगेका प्रवक्ता महतले आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। उनले भने, ‘भारतको कस्मिरमा हिन्दुहरुलाई लक्षित गरेर अत्यन्त दर्दनाक किसिमको आतंककारी हमला भयो, यो चाहिँ जघन्य अपराध हो […]