काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति प्रमु सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभामा आक्रोश ब्यक्त गरेको छ। अघिल्लो संसद् बैठकमा राप्रपा अध्यक्ष लिङदेनले कांग्रेस सह-महामन्त्रीका छोराले भाटभटेनीबाट गत चैत १५ गते रक्सी चोरेपछि प्रहरीले समातेर छाडेको भन्ने अभिव्यक्तिप्रति कांग्रेसले आज संसदमा जवाफ मागेको हो । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका […]