काठमाडौं- नेकपा (एमाले) का नेता एवम् प्रतिनिध सभा सदस्य ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले कानुनी राज्यको उपहास गरिरहेको भन्दै आपत्ति जनाएका छन् । पूर्वराजा भारतको जम्मू–काश्मीरस्थित पहलगाममा गत मंगलबार दिउँसो भएको चरमपन्थी हमलामा मृत्य भएकाको परिवारप्रति समवेदना प्रकट गर्ने सन्दर्भमा सार्वजनिक गरेको विज्ञप्तिलाई लिएर नेता गैरेले आपत्ति जनाएका हुन् । नेता गैरेले ‘श्री ५ महाराजधिराज […]