सुर्खेत– नेकपा (माओवादी केन्द्र)ले जनयुद्धकालमा सक्रिय रहेका २०६३ सालको शान्ति प्रक्रियापछि निस्क्रिय रहेका क्षेत्रीय मोर्चाहरू ब्युँताउन थालेको छ । जनयुद्धकालमा २०५७ सालमा गठन गरिएको भेरी कर्णाली राष्ट्रिय मुक्ति मोर्चालाई ब्युँताएर ‘कर्णाली राष्ट्रिय मोर्चा’ को गठन यही बैशाख १२ गते गरेको हो । भेरी कर्णाली राष्ट्रिय मुक्ति मोर्चा २०५७ सालमा गठन गरेर २०६३ सालदेखि निस्क्रिय रहेको […]