काठमाडौंं– नेकपा एमालेका सांसद एकनाथ ढकालले नेपाललाई ‘माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउन आग्रह गरेका छन् । संसद्को आजको बैठकमा बोल्दै सांसद ढकालले सो आग्रह गरेका हुन् । नेपाल सरकारले यही मे १६ देखि १८ सम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादको तयारीमा सांसदहरूलाई पनि परिचालन गरियोस् भन्दै सुझाव दिने क्रममा सो धारणा राखेका हुन् । […]