भरतपुर– भरतपुर महानगरपालिकाले सरकारी वर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई पौष्टिक खाना र यातायात खर्च ब्यहोर्ने भएको छ। भरतपुर महानगरपालिकाद्वारा आयोजित ‘सुत्केरी पोषण झोला बितरण कार्यक्रम’को सुरुवात गर्दै मेयर रेणु दाहालले सो जानकारी दिएकी हुन् । ‘सरकारी बर्थिङ्ग सेन्टरमा सुत्केरी हुने आमाहरूलाई पोषणयुक्त खाना र यातायात खर्चको ब्यवस्था महानगरबाट हुनेछ,’ उनले भनिन । आजै ‘सुत्केरी पोषण […]