काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमा नै आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभाको अठारौँ अधिवेशन शुभारम्भमा आइतबार राष्ट्रियसभामा मन्तव्य व्यक्त गर्दै अध्यक्ष दाहालले समयमै कानुन निर्माण गर्न नसक्दा ऐन कानुनको माग गर्दै सडकमा आन्दोलन भइरहेको भन्दै सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमा नै आवश्यक कानुन […]