काठमाडौं – बजेट निर्माणमा जुटेको सुदुरपश्चिम प्रदेश सरकारले काठमाडौंमा अन्तक्र्रिया गरेको छ ।आइतबार सुदुरपश्चिम प्रदेश नीति तथा योजना आयोगले आव २०८२/८३ को सङ्घीय बजेट र सुदुरपश्चिम प्रदेशका प्राथमिकता विषयक अन्तर्क्रिया गरेको हो । कार्यक्रममा सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यहरू, प्रदेश मन्त्रीहरू तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता थियो । कार्यक्रममा कृषि […]