काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहसम्म आपत्कालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार काठमाडौंमा गृहमन्त्रीसँग विपद् संवाद शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री लेखकले विपद्सम्बन्धी विषयमा सबैभन्दा बढी स्थानीय तह नजिक हुने गरेको भन्दै त्यसलाई मजबुत बनाउन आवश्यक रहेको बताए । काठमाडौंमा बसेर नीति निर्माण गरे पनि त्यसलाई लागू […]