काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू- १९ च्याम्पियनसिपको लागि नेपालको टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । साफ यु–१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुदैँछ । समूह ‘बी’ मा रहेको नेपालले पहिलो […]