काठमाडौं- प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभाको बेठकलाई सम्बोधन गर्दै डा. सिंहले महामन्त्री थापाले सर्वोच्च अदालतबाट भ्रष्टाचारी प्रमाणित भइसकेका कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहको बचाऊ गरिरहेको बताएका हुन् । केही समयअघि महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको बेडरुमसम्मै […]