सुर्खेत– नेपाल पत्रकार महासंघ सुर्खेतको ३४ औँ स्थापना दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्यलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजना र प्रदेश अस्पताल कालागाउँ सुर्खेतको प्राविधिक सहयोगमा सोमबार आयोजना गरिएको पत्रकारहरूको स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । […]