काठमाडौं – म, सरकारश्मशान घाटको मसानझैं, आत्माले त्यागेको मुर्दा झैं,चीर निद्रामा महिनौंसम्म ऐस आरामले कुम्भकर्ण घुर्दा झैंम, सरकार । कविता लेख्दै छु रुपन्देहीका शिक्षक अमृत खनालको कविताले शिक्षक आन्दोलनलाई नजरअन्दाज गरेर बसिरहेको सरकारलाई गिज्याउँछ । शिक्षकहरू २७ दिनदेखि सडकमै (तस्बिरहरू)शिक्षकका माग सम्बोधन गर्दै विद्यालय फर्किने वातावरण बनाउन सरकारलाई सर्वोच्च अदालतले आदेश दियो । तीन दिन […]