काठमाडौं- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले रत्नपार्कको शान्तिवाटिकामा गरेको कार्यक्रममा राजावादी नेताहरू एकै ठाउँ देखिए । यो कार्यक्रमको सबैभन्दा रोचक दृश्य ढिलो गरी भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी भए । उनले कार्यक्रममा सहभागिता जनाउँदै राजा र हिन्दु राज्यको वकालतसहित सम्बोधन समेत गरे। राप्रपाबाट यो कार्यक्रममा अध्यक्ष लिङ्देनसहित […]