डोहा– अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी) का निर्देशक पियरे क्राहनबुलले सोमबार गाजामा युद्धको पुनः सुरुवातसँगै ‘नयाँ नरक’ को थालनी भएको बताएका छन् । उनले भने, ‘गाजा अहिले धेरै समस्याहरूको सामना गर्दै छ । युद्धविरामले मानिसहरूलाई राहत दिएको जस्तो लाग्यो, तर अब स्थिति अझै खराब भएको छ ।’ ‘यसमा इजरायलका बन्धकहरूको परिवारको दुख र गाजामा ४०० […]